पछिल्लो २४ घण्टामा देशमाथप १६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।४ हजार ८७६ जनाको पिसिआर र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । तेस्तै गत २४ घण्टामा २७ जनाले ज्यान गुमाएका छन । यससगै हालसम्म ज्यान गुमाउनेको संख्या ९ हजार २२५ पुगेको छ…