शुक्रबार थप २७६८ जनामा संक्रमण पुष्टि,४४ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा देशमा थप २७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५६९ जनाको पिसिआर र ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ४०२० संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ रहेको छ…