शनिबार थप ४ हजार ४८७ जनामा सङ्क्रमण पुष्टि, ११६ जनाले ज्यान गुमाए

पछिल्ल दिनहरुमा कोरोना सङ्क्रमण लगातार घट्न थालेको छ भने ज्यान गुमाउनेहरुको संख्यामा पनि उल्लेख्य कमी आउन थालेको छ ।शुरुका केही दिन ७४ प्रतिशतको हाराहारीमा रहेको निको हुने दर बढेर ७८ .६ प्रतिशत पुगेको छ। यसैबिच पछिल्लो २४ घण्टामा देशमा ४ हजार ४८७ कोरोना संक्रमित थपिएका छन् ।तेस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८० जना निको…