पछिल्लो २४ घण्टामा देशमा ९२७१ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन । पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ। तेस्तै पछिल्लो २४ घण्टामै १३९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…