शनिबार ८,४१८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशमा थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एन्टीजेन र पीसीआरबाट १८ हजार ३०४ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यससगै हालसम्म देशमा कूल संक्रमित संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । तेस्तै पछिल्लो २४ घण्टामै ५३ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…