पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १४ सय ७४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तेस्तै पछिल्लो २४ घण्टामा २९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस सगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार…