कोरोना शुरु भएको वर्षदिन पुग्यो तर कहर घटेन

मोहिनी मिश्र ,रासस विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न हालैमात्र सुझाव दिएको छ । युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउन ठूला समारोहहरुका साथै व्यापक जमघट गर्ने गरिन्छ । नागरिकहरु पनि ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न आग्रह…