२४ घण्टामा ३ हजार ११४ जना संक्रमित थपिए,२० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ। तेस्तै नेपालमा हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार भन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएपछि यो संख्या १ हजार ४ पुगेको…