आज एकैदिन नेपालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु : ३२३ जनामा सङ्क्रण

आज एकैदिन नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यससगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज एकै दिन दुईजना मृतकको कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । मृतकमध्ये डोल्पाका ५८ वर्षीय पुरुष र कैलालीकी ५५ वर्षीया महिला…