कोरोना भाइरससग लड्ने बिश्वकै पाँच महिलामा नेपालकी रुना झा पनि

सयुक्त राष्ट्रसंघ अन्तरगत युएन ओमनले कोरोना भाइरस बिरुध्द लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने बिश्वका पाँच महिलाहरुमा नेपालकी डा. रुना झा पनि  पर्नुभएको छ । केन्द्रीय प्रयोगशाला टेकुकी निर्देशक झालाई कोरोना भाइरसको अग्रपंक्तिमा खटिइरहेका विश्वका पाँच महिलाको सूचीअन्तर्गतमा राखेको हो । संयुक्त राष्ट्रसंघले कारोनाविरुद्वको लडाईमा अग्रसर भई काम गर्दै आएको पाँच महिलाको सुची मध्ये नेपालका तर्फबाट नेपाल…