कांग्रेस सांसद गगन थापाले कोरोनाभाइरस संक्रमणबाट सचेत रहनुपर्ने बताएका छन्। प्रतिनिधिसभामा शुक्रबार सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले भने, ‘कोरोनाभाइरस संक्रमणबाट तर्सने होइन, सचेत हुनु पर्छ ’‘कोरोनाभाइरस सचेत रहने हो तर्सने होइन,’ प्रतिनिधिसभामा सांसद थापाले भने, ‘हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ। हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन।’ उनले सुझबुझपूर्ण ढंगले सतर्कता गर्नुपर्ने…