कोरोनाभाइरसको संक्रमण भएका र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा ७२ घण्टा भित्र ७० शैय्याको अस्पताल बनाइने भएको छ । भरतपुर महानगरपालिकाको अगुवाईमा मंगलबार बिहान कोरोना संक्रमण तथा रोकथाम नियन्त्रण पूर्वतयारीका लागि बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । स्थल अनुगमनपछि चितवन प्रदर्शनी केन्द्र (एक्सपो सेन्टर) उपयुक्त ठहर गरिएको हो । भरतपुर कोरोना विशेष…