बुधबार ३६३७ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशमा थप ३६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार ७…