आईएसआईका प्रमुख अल कुरासी मारिएको दाबी

स्तानबुल, १८ वैशाख । टर्कीले आफ्नो कारबाहीमा आतंकवादी संगठन आईएसआईएसका प्रमुख अबु हुसैन अल कुरासी मारिएको दाबी गरेको छ । टर्कीका राष्ट्रपति रिजिप ताइप एर्दोआनले सिरियाका आईएसआर्ईएस प्रमुख कुरासी आफ्ना सेनाको कारबाहीमा मारिएको दाबी गरेका हुन् । उनले आफ्नो देशको आतंकवादविरुद्धको अभियानमा अल कुरासी मारिएको दाबी गरेका छन् । अल कुरासीलाई टर्कीको राष्ट्रिय खुफिया एजेन्सीले…