कोलम्बो, २५ चैत (रासस/सिन्ह्वा) श्रीलङ्काको पर्यटन आयमा सन् २०२३ को पहिलो त्रैमासिकमा वृद्धि भएको छ । श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को पहिलो तीन महिनामा करिब ५३ करोड अमेरिकी डलर प्राप्त भएको छ । सन् २०२२ को सोही अवधिमा श्रीलङ्काले पर्यटनबाट ४८ करोड २३ लाख अमेरिकी डलर आम्दानी गरेको थियो । श्रीलङ्काले मार्च…