दक्षिण चीनमा नीलो लोबस्टरको उत्पादन बढ्यो

एजेन्सी । दक्षिण चीनको ग्वाङडोङ प्रान्तमा नीलो लोबस्टर(सामुन्द्रीक झिँगा)को उत्पादन राम्रो भएको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्म यसको उत्पादन हुने भएकाले यस वर्ष किसानहरूले प्रति दिन सयौं किलो लोबस्टर निकालिरहेका छन्। पोखरीबाट निकालिएका ताजा लोबस्टरलाई व्यापारीहरूले देशभरका रेस्टुरेन्टहरू र थोक बजारहरूमा बेच्नको लागि लैजाने गर्छन् । एक किसानका अनुसार यस वर्ष मूल्य गत वर्षको तुलनामा बढेको…