भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै छन् । आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियोवार्ता गर्ने, एक अधिकारीले बताएका छन् । पछिल्ला केही वर्षमा भारत र फ्रान्सबीचको सम्बन्ध घनिष्ट हुँदै आएको छ । दुई नेता बीच वार्ताको क्रममा इन्डो(फ्रान्सेली रणनीतिक साझेदारीका सबै पक्षहरू, आतङ्कवाद प्रतिरोध सहयोग, साइबर…