काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अमेरिकाले तीव्र गतिका साना ७ वटा इरानी फास्ट बोट माथि आक्रमण गरेको बताएका छन्। वाशिङ्टनले बन्द जस्तै रहेको जलमार्गबाट खाडीमा फसेका जहाजहरूलाई निकाल्न त्यसो गरेको बताइएको छ। संयुक्त अरब एमिरेट्स (यूएई) र दक्षिण कोरिया दुवैले सोमवार पानीजहाजहरूमाथि आक्रमण भएको बताएका थिए। इरानको आक्रमणपछि फुजेराको इन्धन बन्दरगाहमा…