पाकिस्तानको उत्तर-पश्चिमी क्षेत्रमा बाढी- पहिरोका कारण अझै सयौं मानिस अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले जनाएका छन्। बाढी-पहिरोका कारण साढे ६०० को हाराहारीमा मानिसको मृत्यु भइसकेको छ। अझै सयौ मानिसहरु बेपत्ता रहेका छन् । मृत्यु हुनेको सङ्ख्या लगातार बढिरहेको र त्यस्तो सङ्ख्या हजार नाघ्ने सरकारी अधिकारिहरुको अनुमान छ । खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्लामा ठूलो संख्यामा…