काठमाडौं । बंगलादेश मेडिकल युनिभर्सिटीमा बंगलादेशको पहिलो रोबोटिक पुनर्वास केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । बंगलादेशका लागि चिनियाँ राजदुत याओ वेन, बंगलादेशको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका सल्लाहकार नुरजहाँ बेगम र स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका प्रमुख सल्लाहकारका विशेष सहायक सयदुर रहमान उद्घाटन समारोहमा उपस्थित अतिथिहरूमध्ये थिए । स्वास्थ्य सेवा राष्ट्रिय अर्थतन्त्र र जनताको जीविकोपार्जनको…