काठमाडौं । अगस्टमा अमेरिकी गैर–कृषि तलवमा २२ हजारले मात्र वृद्धि भएको छ । जुन जुलाईमा ७९ हजारको संशोधित वृद्धिबाट तिब्र गिरावट हो । अमेरिकी श्रम विभागले जारी गरेको एक रिपोर्टले अगस्टमा बेरोजगारी दर ४.३ प्रतिशतमा पुगेको बताएको छ । जुन लगभग चार वर्षको उच्च हो । अर्थशास्त्रीहरूले अगस्टमा ७५ हजारको रोजगारी वृद्धि र ४.३ प्रतिशतको…