रुसले क्षेप्यास्त्र हमला गर्‍योः युक्रेनी राष्ट्रपती

रुसले युक्रेनमा आक्रमण थाले सँग गै रुसी सेनाले युक्रेनमाथी क्षेत्रप्यास्त्र प्रहार गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा भएका क्षेप्यास्त्र प्रहारको रिपोर्टहरू पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । रुसले युक्रेनको पूर्वाधार र सीमारक्षकमाथि क्षेप्यास्त्र प्रहार गरेको जेलेन्स्कीले बताए । युक्रेनमा रुसी सेनाको बमबारी सुरु पुटिनले गरे पूर्वी युक्रेनको डोनबास क्षेत्रमा…