पाकिस्तानमा वर्षाजन्य विपद्बाट २४ घण्टामै १९४ जनाको मृत्यु

काठमाडौं । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रवार गत २४ घण्टामा पाकिस्तानभर १ सय ९४ जनाको मृत्यु भएको बताएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रवार यसबारे जानकारी दिएको हो । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । जसमा १८० जनाको मृत्यु भएको छ । त्यसपछि पाकिस्तान नियन्त्रित कश्मीरमा…