टर्कीका शहरहरूमा पानीको अभाव

काठमाडौं । अङ्कारा र इस्तानबुल लगायत टर्कीका ठूला शहरहरूमा गर्मी र खडेरीका कारण पिउने पानीको भण्डारमा उल्लेखनीय गिरावट आएको छ । इस्तानबुलका बाँधहरूको पूर्णता दर गत वर्षको सोही अवधिमा ५४.९ प्रतिशतबाट अगस्टमा ४८.१ प्रतिशतमा झरेको छ । जसको अर्थ देशको सबैभन्दा ठूलो शहरको बाँधहरूमा लगभग चार महिनाको पिउने पानीको आपूर्ति बाँकी छ । टर्कीका प्रशारक…