युद्धले गाजाको बैंकिङ प्रणाली पूर्ण रुपमा ध्वस्त

काठमाडौं । गाजाको बैंकिङ प्रणाली पूर्ण रुपमा ध्वस्त भएको छ । यसले निराशाजनक अवस्था सिर्जना गरेको छ । मानिसहरूले डिलरहरूलाई ठूलो शुल्क तिरेर मात्रै आफ्नो पैसा निकाल्न पाउँछन् । अक्टोबर ७, २०२३ मा इजरायली सैन्य अभियान शुरु भएदेखि गाजा पट्टी कडा नाकाबन्दीमा छ । जसमा नगदमा समस्या आएको छ । नगद बिना केही कुरा पनि…