इजिप्टद्वारा इरानी आणविक वार्ता पुनः स्थापना गर्न प्रयास तिब्र

काठमाडौं । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले आफ्ना इरानी समकक्षी सैयद अब्बास अराघची र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीसँग छुट्टाछुट्टै फोन वार्ता गरेका छन् । इजिप्टले इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीबीचको सहयोग पुनर्जीवित गर्न र तेहरानको आणविक कार्यक्रममा वार्ता पुनः शुरु गर्न प्रयासहरू तिब्र पारेको मन्त्रालयले जनाएको छ । अराघचीसँगको आफ्नो वार्तामा अब्देलाट्टीले…