उत्तर कोरिया र अमेरिकाको शर्तकाे भारीले शान्त हुन नसकेको कोरियाली प्रायद्धीप

कोरियाली प्रायद्धीपको युद्ध अन्त्य गर्न उत्तर तथा दक्षिण कोरिया, अमेरिका र चीनबीच सैद्धान्तिक रुपमा सहमत भए पनि वार्ता हुन सकेको छैन् । उत्तर कोरिया र अमेरिकाको अनुचित शर्तका कारण कोरियाली प्रायद्धीपको युद्ध अन्त्य हुन नसकेको विज्ञहरुले बताउँदै आएका छन् । उत्तर र दक्षिण कोरियाबीच सन् १९५० मा युद्ध भएको थियो । युद्धको तीन वर्षपछि युद्धविराम…