काठमाडौं । टर्किएको उत्तरपश्चिमी कानाक्कले प्रान्तमा डढेलो फैलिएको छ । जसबाट यातायात अवरुद्ध भएको छ । हजारौँ मानिसहरूलाई उक्त स्थानबाट खाली गरिएको छ । धुवाँबाट निस्सासिएका कारण कुल ७७ जनाको उपचार भइरहेको छ । दुई स्थानमा आगो लागेको थियो । जुन आवासीय क्षेत्रहरूमा फैलिएको छ । जमिन र समुन्द्री मार्गबाट उच्च जोखिम क्षेत्रहरूबाट २ हजार…