बेलायतमा आजदेखी पुन :देशव्यापी लकडाउन

नयाँ स्वरुपको कोरोना भाइरस फैलिन थालेपछि बेलायतमा पुनः देशव्यापी लकडाउन भएको छ । टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबारदेखि पुनः लकडाउन भएको घोषणा गरेका छन् । मंगलबारदेखि सबै विद्यालय तथा कलेजहरु बन्द भएका छन् । परीक्षा समेत रोकिएको छ । जोनसनले आगामी हप्ता सबैभन्दा खतरापूर्ण हुने भन्दै बिरामीहरुको संख्या समेत बढिरहेको बताएका छन् । उनले…