भारतमा कोरोना बिरुद्दको खोप अभियान शुरु

कोरोना भाइरसविरुद्धको  खोप अभियान भारतमा शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज खोप अभियानको घोषणा गरेका हुन् ।पहिलो चरणमा डाक्टर, नर्स, सरसफाइ कर्मचारी, प्रहरी तथा सेनालाई खोप लगाउन सुरुवात गरिएको हो। खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था…