काठमाडौँ – इरानले इजरायली आक्रमणको जवाफ स्वरुप इजरायल माथि आक्रमण गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायलमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि गरेको छ। गार्डको विज्ञप्तिमा इजरायलका ‘दर्जनौँ सैन्य सुविधा, हवाई अड्डा र अन्य लक्ष्य’ मा आक्रमण गरिएको उल्लेख छ । यो कारबाहीलाई ‘ट्रु प्रोमिस ३’ नाम दिइएको छ। इजरायली सेनाले इरानबाट…