विश्वको १० प्रतिशत जनसंख्यालाई कोराना संक्रमण हुनसक्ने : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वको १० प्रतिशत जनसंख्यालाई कोरोना भाइरसको संक्रमण भइसकेको आँकलन गरेको छ । डब्लुएचओको आकस्मिक निकायका प्रमुखले यस्तो आँकलन गरेका हुन् । डब्लुएचओलको ३४ सदस्यीय कार्यकारी बोर्डको बैठकमा डा . माइकल रेनले यस्तो आँकलन गरेको समाचार एजेन्सी एपीले जनाएको छ । उनले गाउँ र शहरमा गरी प्रत्येक १० जनामध्ये एकजना संक्रमित…