काठमाडौं । कोरोना भाइरस महामारीका कारण बन्द रहेका सिनेमाघर खुल्ला गर्ने निर्णय गरेको छ । भारतको पश्चिम बंगाल सरकारले लाई अक्टुबर १ देखि सिनेमाघर खोल्न दिने निर्णय गरेको हो । राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले ट्विट गर्दै सिनेमाहलका अलावा रंगमञ्च, संगीत, नृत्य तथा जादूसम्बन्धी क्रियाकलाप गर्ने अनुमति पनि जानकारी गराएकी हुन् । यस्तै एकपटकमा ५० वा…