कोरोना अपडेट : विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख नाघ्यो

विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख ८५ हजार नौ सय ४४ पुगेको छ । आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ९६ हजार आठ सय ६० पुगेको छ भने कोरोना जित्नेको संख्या एक…