जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । जापानी संसदको तल्लो सदन डायट र माथिल्लाे सदनमा बुधबार भएको निर्वाचनमा अत्यधिक बहुमत सहित डेमोक्रेटिक पार्टीका नेता सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसदको ४६० मतमध्ये ३१४ मत प्राप्त गरी सुगा स्पष्ट बहुमतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एदानो आकिओले १ सय १५ मत…