काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ । संक्रमणका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ४५ हजार रहेका छन्, । अमेरिकामा मात्र ४९ हजार ८ सय जनाको मृत्यु…