सार्कराष्ट्रमै सबैभन्दा बढी संक्रमितको मुलुक बन्यो भारत, यस्तो छ पछिल्लो २४ घण्टाको अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस सार्क मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुक भारत बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ । एकैदिन १ हजार ५ सय ६१ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २९ हजार ४ सय ५१ पुगेको छ…