कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो

काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय पुगेको छ । बिहीबारसम्म यो संख्या पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ। यसका साथै यहाँ कोरोनाको प्रकोप उच्च बिन्दुमा पुग्न लागेको संकेतहरू पनि मिलेको सो समाचार समितिले जनाएको छ। अमेरिकी अधिकारीहरूले आफ्ना नागरिकहरूलाई कोरोना भाइरसका कारण हुने मृत्यु यो साता चिन्ताजनक संख्यामा…