अमेरिकाले विश्व स्वास्थ्य संगठन डब्ल्यू एच ओ लाई दिदै आएको सम्पूर्ण रकम रोक्का गर्ने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले डब्ल्यू एच ओलाई दिदै आएको सहयोग बन्द गर्न आदेश दिएका छन् । कोरोना महामारी फैलिएसंगै विश्व स्वास्थ्य संगठनसंग असन्तुष्टि पोख्दै आएका राष्ट्रपति ट्रम्पले केही दिनअघि अमेरिकाले दिदै आएको सहयोग रोक्ने चेतावनी दिलका थिए । यो…