भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १७ हजार नाघेको छ । भारतको गृह मंत्रालयले मुंबई, कोलकता, जयपुर र इंदौर लगायतका शहरहरुमा कोरोना संक्रमणको स्थिति गम्भिर भएको बताएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार पाँच सय ५३ जना नयाँ संक्रमित थपिएका छन । यो सङ्क्रमणको अहिलेसम्मकै उच्च दर भएको बताइएको…