कोरोनका सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ५५, इटालीमा मात्रै ४ हजार ८ सय २५

कोरोना भाइरसका कारण इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ । संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ ।साथै संक्रमितको संख्या ३ लाख नाघिसकेको छ । कोरोना भाइरसका कारण इटलीमा सबैभन्दा धेरै मृत्यु भइरहेको छ । इटलीमा ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ । तेस्तै इरानमा १५ सय…