कोरियामा कोरोना, ४ दिनमै ४ सय २ जना बढे

सिओल । कोरियामा कोरोना संक्रमितको संख्या वृद्वि भएको छ । मंगलबारसम्म ३१ जनाको संक्रमितको रहेकोमा पछिल्ला ४ दिनमा ४ सय २ जनाले वृद्वि भएको हुदै शनिबार साँझसम्म ४ सय ३३ पुगेको हो। शुक्रबार साँझसम्म २ सय ४ को संख्यामा रहेकोमा शनिबार साँझ ५ बजेसम्म एकैदिन २ सय २९ जना कोरोना संक्रमित बिरामी थपिएको कोरियाको रोग…