मलेसियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिएका छन्।त्याहाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका पूर्वगृहमन्त्री यासिनले आज सफत लिएका हुन । ९४ वर्षीय महाथिरले राजीनामा दिएपछि विपक्षी पार्टीका ७२ वर्षीय अनवर इब्राहिमलाई प्रधानमन्त्री बनाउने पर्ने विषयमा चर्चा भए पनि राजाले भने शनिबार यासिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । चौरानब्बे…