काठमाडौं । १७ वर्षीया युवतीले अमेरिकाको क्यालिफोर्नियामा प्लेन चोर्न लाग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । एयरपोर्टमा घुसेर प्लेन चोरेर लैजाने कोशिस गर्दै ती युवती समातिएकी हुन् । युवतीले प्लेन उडाउँदै गर्दा प्राविधिक समस्या आएपछि प्लेन पर्खालमा ठोकिन पुगेको थियो । फ्रेस्नो योशिमाइट इन्टरनेशनलको एयरपोर्टमा लुकेर भित्र पसेकी युवतीले प्लेन चालु गरेर उडाउन थालेपछि मात्रै…