पहिलोपटक कोरोना भाइरसको बारेमा जानकारी दिने डाक्टरको मृत्यु

काठमाडौं । चीनमा कोरोना भाइरसको बारेमा जनचेतना फैलाउने डाक्टर ली वेनलियांगको मृत्यु भएको छ । उनको कोरोना भाइरसको संक्रमणबाट बिहिबार मृत्यु भएको हो । उनलाई वुहान सेन्ट्रल हस्पिटलमा काम गर्ने क्रममा कोरोना भाइरसको संक्रमण भएको थियो । उनलाई प्रहरीले कोरोना भाइरसको बारेमा पहिलोपटक जानकारी दिँदा अनावश्यक फैलाएको आरोप समेत लगाएको थियो । सरकारी अखबार ग्लोबल…