एउटा घोडा : ‘जसले अस्ट्रेलियामा लागेको डढेलोबाट परिवारलाई बचायो’

मेरुयां । अस्ट्रेलियामा डढेलोका कारण दुई दर्जन मानिसहरुले ज्यान गुमाइसकेका छन्। ६ हजार घरहरु जलेर नष्ट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। समाचारमा जनाइएअनुसार अहिलेसम्म पचास करोडको हाराहारीमा पशुपंक्षी जलेर मरेका छन्। आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। नियन्त्रणमा आउन अझैं महिनौ लाग्न सक्ने अस्ट्रेलियाका प्रधानमन्त्री मोर्रिसनले जनाएका छन्। जंगलमा लागेको भीषण आगलागीबाट एक परिवारको…