गाजामा इजरेली हवाई आक्रमण, ‘३०० जनाभन्दा बढीको मृत्यु’

काठमाडौं । इजरेली लडाकु विमानहरूले गाजाका विभिन्न भागमा ज्यानुअरीमा युद्धविराम सुरु भएयताकै ठूको हवाई आक्रमण गरेका छन्। गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली हमलामापरेर कम्तीमा ३३० जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वफा पनि रहेको बताइएको छ। उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई…