गाजा- हमासले शनिबार रिहा गर्न लागेका ६ जनामध्ये पहिलो दुई बन्धकलाई छाडेको गरेको छ। यसरी रिहा हुनेमा ताल शोहम र अभेरा मेनगिस्टु रहेका छन्। राफाहबाट रिहा गरिएका उनीहरूलाई रेसक्रसले इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। मेनगिस्टु सन् २०१४ देखि हमासको कब्जामा रहेका थिए भने ४० वर्षीय शोहमालाई भने सन् २०२३ को अक्टोबरमा बन्धक बनाइएको थियो। बाँकी…