युक्रेनमा शान्तिका लागि बेलायतले अघि सार्यो प्रस्ताव,युरोपेली देशहरूको सहमतिमा चारबुँदे योजना घोषणा

काठमाडौ । यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र उक्त युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना घोषणा गरेका छन्। उनले यूके, फ्रान्स र अन्य देशहरू पनि इच्छुकहरूको गठबन्धनूमा सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई समेत सहभागी गराउन प्रयास गरिने बताएका छन्। हामी आज इतिहासको दोबाटोमा छौँ, युरोपका १८ देशका नेताहरू…