ट्रम्प र ह्यारिसको राष्ट्रपतीय बहसअघि उनीहरूका बलिया पक्ष र कमजोरीको लेखाजोखा

काठमाडौं । अमेरिकामा मङ्गलवार दोस्रो चरणको राष्ट्रपतीय बहस हुँदैछ तर डोनल्ड ट्रम्प र कमला ह्यारिस पहिलो पटक आमनेसामेने हुँदै छन्। उक्त बहस टेलिभिजनमा व्यापक रूपमा हेरिने छ र त्यसले कसलाई मत दिने भन्ने विषयमा अमेरिकीहरूमाथि ठूलै प्रभाव पार्न सक्छ। कमला ह्यारिस कुशल बहसकर्ता मानिन्छिन्, तर डोनल्ड ट्रम्पले पनि सन् २०१६ र २०२० मा आफूलाई बलियो…